
२३ जेठ २०७६, काठमाडौं
संसारमा सोच्नै नसकिने परम्परा, रीतिरिवाज हुँदोरहेछ। यस सन्दर्भमा सुन्दा पनि विस्वास नै गर्न नसकिने र अप्ठेरा महसुस हुन्छ । त्ससै क्रममा बंगलादेशको एक समुदायमा आफ्नै छोरीसँग पुरुषहरुले बिहे गर्ने परम्परा पहिलैदेखि चल्दै आएका छन् ।
यहाँका युवतीहरु सानैदेखि आफ्ना बाबुको कहिले बेहुली बन्ने हो भन्ने सपना देख्न थाल्छन् । किनभने उनीहरु पछि उमेर पुगेपछि आफ्नै बाबुसँग बिहे गराईदिने पुस्तौदेखि प्रचलन चल्दै आएका छन् ।
यहाँका महिलाहरुको चाडै आफ्नो लोक्नेको मृत्यु भएमा उनीको अर्को पुरुषसँग बिहे गर्नुपर्ने हुन्छ र यसरी आमाले अर्को पुरुषसँग बिबाह गरेमा छोरीहरु आफ्नो सौतेले बुबासँग पनि बिहे गर्ने चलनचल्ती चल्दै आएका छन् । एजेन्सी





