पीएम कपको फाइनलमा आज आर्मी र नेपाल पुलिस प्रतिष्पर्धा गर्दै



२३ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा (आज) विहिबार त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लव प्रतिष्पर्धा गर्दैछन् ।

वुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई विकेटले पराजित भएसँगै पुलिसले आर्मीलाई प्रतिष्पर्धीको रुपमा पाएको हो ।

पुलिसका लागि पवन सर्राफ र दिपेन्द्र एरीले सर्वाधिक रन क्रमशः २१ /२३ रन जोड्न सफल भएका थिए ।

त्यस्तै, बलिङतर्फ एपिएफका लागि कप्तान बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्