श्रीमान बिदेशमा पसिना बगाउँदै, श्रीमती अर्कैसँग रङ्गेहात प्रकाउ !



२२ जेठ २०७६, काठमाडौं

नेपालमा पछिल्ला समयमा उराठ लाग्दा समाजमा विकृतीहरु फैलिरहेका छन् । आफ्नो श्रीमान या श्रीमती हुँदाहुँदै परपुरुष या परस्त्रीसगँ सल्केर कुरिति र विसङ्गतीको पर्दा उतारिरहेका छन् । प्राय परदेशीएका नेपाली दाजुभाईहरुको श्रीमतीहरु हाम्रो समाजमा उदाहरण बनिरहेका छन् ।

यसै क्रममा नुवाकोट जिल्ला ककनी घर भएका हाल काठमाडौंमा कोठा बस्दै आएका एक जोडी रङ्गे हात केही युवाहरुले प्रकाउ गरेका छन् । उनीहरुले ३ मिनेटको भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेका छन् । अहिले यो भिडियो निकै सामाजिक संजालमा भाईरल भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्