पूर्व प्रेमीले योनी खुकुलो पार्दिए भन्दै एक युवतीले हालिन् आदलतमा मुद्दा !



२१ जेठ २०७६, काठमाडौं

जिम्बाब्वेमा दुनियाँलाई चकित बनाउने र विस्वास नै गर्न नसकिने घट्ना घटेको छ । २९ बर्षकी एक युवती सलिनडाइल मन्गेना नाम गरेकी युवतीले आफ्नो पूर्व प्रेमीको लिङ्ग अत्याधिक ठूलो भएकाले यौन सम्पर्क गर्दा आफ्नो योनी फाटेको र एकदम खुकुलो भएका कारणले आफ्नो पूर्व प्रेमी विरुद्ध आदलतमा मुद्दा हालेकी छिन् । यसरी यी युवतीले आफ्नो पूर्व प्रेमी ३७ बर्षिया मुगोवे कुरिमा विरुद्ध मुद्दा हालेको अन्तराष्ट्रिय संचार माध्यम मिर्ररले प्रकाशन गरेको छ ।

अहिले उनी आफ्नो योनी सर्जरी गरेर टाईट बनाउन लागेकी छिन् । सर्जरी गर्नलाई ८ हजार पाउण्ड लाग्ने भएकोले यो रकम आफ्नो पूर्व प्रेमीले व्यहोर्नुपर्ने माग गर्दै आदलत पुगेकी हुन् ।

उनीहरुको प्रेम सम्बन्ध बिगत ४ बर्ष देखी चन्दै आएको थियो । युवतीको भनाई अनुसार प्रेमीसँग भेट हुनु भन्दा अगाडी योनी टाईट थियो तर प्रेमीसँग भेट भएपछि र यौन सम्पर्क राख्न थालेपछि खुकुलो भएको हो भन्ने उनको दावी छ। उनी सर्जरी गरी योनी टाइट गराउन दक्षिण अफ्रीका पुगिसकेकी छिन्। उक्त प्रेमीको लिंग कति लामो छ भन्ने विषयमा अदालतले अहिले जांचबुझ गर्न आदेश दिएको एजेन्सीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्