ज्योतिषी अर्जुन क्षेत्री समातिए



२१ जेष्ठ २०७६, काठमाडौं

‘देशमा ठूलो भूकम्प आउँछ’ भनेर सर्वसाधारणलाई त्रसित बनाउने युवा ज्योतिषी पक्राउ परेका छन् ।

बारबार ठूलो भूकम्प आउँछ भनेर दुनीयाँलाई आंकत फैलाएको भन्दै ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रण लिएको हो ।

उनलाई  मंगलबार काठमाडौं गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्