प्रधानमन्त्री ओली मुख्यमन्त्री पौडेलको स्वाथ्यस्थिती बुझ्न अस्पतालमा



२१ जेष्ठ २०७६, काठमाडौं

धानमन्त्री केपी शर्मा ओली आज मुख्यमन्त्रीको डोरमणी पौडेलको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित सहित गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा पुगी मुटु शल्यक्रिया गराएका प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलको अबस्था बझेका हुन् ।

मुटु रोग विशेषज्ञ डा. चन्द्रमणी आधिकारीको टोलीले उनको उपचार गरिरहेका छन् ।

पौडेलको अवस्था सुधारोन्मुख रहेको उनका स्वकिय सचिब अनुप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्