जापानमा एकल महिलाहरुका लागी भाडामा पुरुष , रोज सिप कम्पनीद्धारा व्यवस्था !



२१ जेठ २०७६, काठमाडौं

जापान एउटा हरेक विकासले सम्पन्न भएको देश हो । र यो संसारको सबभन्दा ठूलो राष्ट्रिय औसत सङ्ख्या भएको देश पनि हो । यहाँ यस्तो सुविधा पनि रहेको छन् जहाँ एकल महिलाहरु हुन्छन् उनीहरुको लागि भाडामा पुरुष उपलब्ध हुने व्यवसाय सरकारले लागु गरेका छन् । यस्ता सुविधा रोज सिप नामक कम्पनीद्धारा एकल महिलाहरुको लागी हरेक आवश्यकता पूरा गरिदिनको लागि पुरुष भाडामा पाइने व्यवस्था गरेका छन् ।

यस कम्पनीले र्भखरका आकर्षक युवाहरु त्यस्ता महिलाहरुका लागी व्यवस्था उपलब्ध गर्दै आएका छन् । त्यसरी समय बिताउनलाई मुल्य भने दुई घण्टाका लागि झन्डै १ सय ६२ अमेरिकी डलर र ४ घण्टाका लागि ३ सय २५ डलर छ र ६ घण्टाको मूल्य ८ सय डलर रहेको छ । यसरी एकल महिलाहरुको लागी रोज सिप कम्पनी आवश्यकता पूरा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्