मुकुन्देको कुदृष्टिमा नायिका बर्षा राउत !



२१ जेठ २०७६, काठमाडौँ

मुकुन्द घिमिरे, मुकुन्दे पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल छन् । उनी सधै अरुको बिरोधमा बोलेर या लेखेर विवादित हुने गरेका छन् । पछिल्लो समय धुर्मुस सुन्तलीलाई गाली गरेर निकै चर्चामा आएका उनी यतिबेला नायिका बर्षा राउतलाई नमज्जाले भनेर चर्चा बटुलिरहेका छन् ।

नायिका वर्षा राउत हाल आफुले लगाएको ड्रेसको कारण सामाजिक संजालमा चर्चामा छिन् । नायिका राउतले लागाएको ड्रेसको बिषयलाई लिएर सामाजिक संजाल निकै नै तातिरहेको छ । उनले सेतो कपडामा कालो थोप्ला भएको गाउन लगाएकी छिन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ ।

सोही बिषयलाई लिएर भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफ्नो फेसबुकमा वर्षालाई ब्यङ्य गर्दै कडा स्ट्याटस पोष्ट गरेका छन् ।

मुकुन्देले लेखेको स्टाटस जस्ताको त्यस्तै :-

गौमाताले आफ्नो फाँचो पछाडि सारेर लुकाउँछिन्, हिरोनी मैयाँ तीन थान टाउका जोगाउने कफन किन फुकाउँछिन्? पशुको पनि त लाज छोप्ने पुच्छर हुने गर्छ, के पुच्छर छैन भन्दैमा मान्छे नाङ्गै हिंड्नुपर्छ? लोभी बाहुनले चोली किनिदिन पो सकेन कि? नक्कली क्षेत्रीनीको चौडा छाती चौबन्दीमा अटेन कि ?

प्रतिक्रिया दिनुहोस्