तपाईको श्रीमती कतै परपुरुषसगँ सल्केको त छैन् ? यदि हो भने थाहा पाउनलाई यी उपाय अपनाउनुहोस्..



२० जेठ २०७६, काठमाडौं

हाम्रो समाजमा श्रीमान वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केका हुनसक्छ । यसरी अरुसगँ सल्केका छ भन्ने कुरा थाहा पाउन कठिन हुन्छन् । केही अध्ययनहरुले यही विषय बस्तुलाई पत्ता लगाउन सकिने दाबी गरेका छन । आफ्नो श्रीमतीले परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन उपाय सम्बन्धी चर्चा गर्न लागिएका छौँ ।

मोबाइल:
फोनमा कुरा गर्ने हाउभाउ फरक भए, सधैँ कल आए, स्वरमा परिर्वतन भए, मेसेज गर्ने प्रवृत्तिहरु प्mरक भएमा श्रीमतीमाथि शंका गर्न सकिन्छ ।

केटी साथीहरुसँग घुलमिल:
श्रीमतीका केटी साथी कति छन ? पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको होईनन् ?

दिउँसो नुहाउने:
विगतमा दिउँसो ननुहाउने श्रीमती घर फर्कने बेला नुहाएर आएमा शंका गर्न सकिन्छ । तर, के कारणले हो त्यो बुझ्नु आवश्यक छ । श्रीमतीको शरीरबाट यदी पुरुष गन्ध आएमा शंका गर्न मिल्ने आधार हुन सक्छ ।

व्यवहारमा फकरकपन:
औषत रुपमा अर्थात तुलनात्मक रुपमा श्रीमतीको व्यवहार फरक देखिएमा श्रीमती परपुरुषसँग सल्केको हुन सक्छ । तपाईँसँग आँखा जुधार बोल्ने श्रीमती शीर झुकाएर कुरा गर्न थालेमा, झर्कने रिसाउने गरेमा आशंकाको मार्ग प्रशस्त हुन सक्छ ।

यौन विचलन:
तुलनात्मक रुपमा एक्कासी श्रीमतीमा आउने यौन चाहना, तपाईंलाई खुुसी पार्न निस्क्रिय रुपमा यौन कार्यमा सहभागी भएमा श्रीमतीमाथि शंका गर्ने आधार हुन सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्