क्रिकेटर दिपेन्द्र ‘क्रिकेटिङ्ग नेपाल’को ब्राण्ड एम्बेस्डरमा नियुक्त



१७ जेष्ठ २०७६, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेटर दिपेन्द्र सिंह ऐरी ‘क्रिकेटिङ्ग नेपाल’को ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका हुन् ।

दिपेन्द्र सिंहलाई शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बेसेडर घोषणा गरिएको हो ।

आगामी दिनका खेलहरुमा दिपेन्द्र सिंह आफुले जनाउने प्रतियोगितामा ‘क्रिकेटिङ्ग नेपाल’को स्टिकर आफनो ब्याटमा प्रयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्