छोरीको ओछ्यानमै मृत्यु भएपछि, ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारणले भन्दै ससुराले दिए प्रहरीमा उजुरी !



१७ जेठ २०७६, काठमाडौं

संसारमा विभिन्न किमिमका दुनियाँलाई नै चकित बनाउने अनौठो घट्नाहरुको जारी निरन्तररुपमा अघि बढिरहेका छन् । अधिकाम्स मानिसहरुले फ्याक समाचार भनेर भन्छन् तर यो सत्य हो । घट्ना इन्डोनेसियाको पूर्वी जाभा प्राप्तमा बर्ष ५५ का नेडिसिटोले आफ्नो ज्वाइँमाथि यस्तो आरोप लगाएका छन् ।

आफ्नो छोरी बर्ष २३ की जमन्त्रीका विवाह पछि अकस्मात मृत्यु भएपछि उनले ज्वाइँको लिंग ठुलो भएको कारणले छोरीको मृत्यु भएको भनेर अनौठो आरोप लगाएका हुन ।

नेडिसिटोले आफ्नो छोरी ओछ्यानमा नै मृत अवस्थामाम फेला परेपछि पिता नेडिसिटोले ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै उजुरी प्रहरीसमक्ष दर्ता उजुरी दर्ता गराएका छन ।

नेडिसिटाको उजुरी बमोजिम प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । तर यी ससुराको आरोप झूटो भएको बताए तर गाउँलेहरूले मानेनन् ज्वाइँको आफ्नो लिंग देखाउन दबाब दिएका थिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।

लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्