
१६ जेठ २०७६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासद्लाई सम्मान गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गर्दै ।
तस्बिरः रोशन सापकोटा





