टाउको बिनाको शिशुको जन्म, हनुमानको अवतार ठानेर ढोग्नेहरुको लस्कर



१६ जेठ २०७६, काठमाडौं

हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने शिशुको जन्म भएका छन् जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् ।

भारतको बिहार भन्ने ठाउँमा बर्ष ३५ की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए ।

 

आमा बेगमले यस्तो शिशुको जन्म दिन साथ आमा अत्तालिए, र उनले आफ्नो नजरबाट चिच्याउददै हटाउन लगएकी थिए । उनले दूध समेत चुसाउन र काखमा लिन मानेनन् । ‘झट्ट हेर्दा उ एलियन जस्तै थियो,’ बेगमले मिडियाक्रमीहरुसगँ भनिन् ‘आफूले यस्तो बच्चालाई जन्म दिएकी छु भनेर मैले विश्वासै गर्न सकिनँ ।’यो बच्चालाई सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्