‘बोल माया’की सोझी अञ्जली वास्तविक जीबनमा छिन् यती धेरै हट (फोटो सहित)



१६ जेठ २०७६, काठमाडौँ

पछिल्लो समयका निकै चर्चित र व्यस्त लोकगायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलबन्दी’ यतिबेला सामाजिक सञ्जालको ‘हट टपिक’ बनेको छ । उनीहरुले करिब १ बर्ष अगाडी निकालेको ‘बोल माया’ गीतले पनि दर्शकको मन जित्न सफल भएको थियो ।

करिब १ बर्षपछिको अन्तरालमा ‘बोल माया’ टिमले ल्याएको ‘गलबन्दी’ बोलको गीतलाई पनि दर्शकले उत्तिकै रुचाएका छन् । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ उक्त गीतकी, मोडल अञ्जली अधिकारीको ।

गीतमा अञ्जलीको जीवन्त र अति लजालु अभिनयले सबैलाई लठ्ठ बनाएको छ । भिडियोमा सोझी गाउँले युवतीको रुपमा दर्शकको मनमनमा छाएकी अञ्जली वास्तविक जीवनमा भने यती धेरै ‘हट’ छिन् ।

   

प्रतिक्रिया दिनुहोस्