जहाँ ग्राहकको खोजीमा हुन्छन् युवतीहरु (भिडियो सहित)



१६ जेठ २०७६, काठमाडौँ

थाइल्याण्ड विश्वव्यापी पर्यटकीय गन्तव्यको रुपमा निकै चर्चित स्थान रहेको छ भने खुल्ला रेड लाइटको लागि पनि निकै प्रख्यात मानिन्छ । थाइल्याण्ड को पटयामा धेरै युवतीहरु यौन व्यावसायमा लाग्ने गरेको पाइएको छ। विशेष गरी थाइल्याण्डमा रेडलाइट र होटेल बाट धेरै नै आर्थिक लाभ उठाइरहेको छ। थाइल्याण्ड सरकारको आम्दानिको प्रमुख स्रोत नै यौन व्यावसाय रहेको पाइएको छ ।

पछिल्लो समय थाइल्याण्ड घुम्न जाने पर्यटकहरु धेरै जसो ठुला ब्यापारीहरु रहेको पाइएको छ जो घुमाईको साथसाथै यौन आनन्दको भरपुर मनोरंजन लिन जाने गर्दछन् ।

https://www.youtube.com/watch?time_continue=43&v=LgtnNlQnWn8

प्रतिक्रिया दिनुहोस्