१३ औं दक्षिण एसियाली खेलकूदको लागि प्रारम्भिक खेलाडी छनौट



१५ जेष्ठ २०७६, काठमाडौं

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट गरिएको छ ।

७ खेलका लागि गरिएको छनौटमा ८४ खेलाडीहरु अटाएका छन् ।

खेलाडीहरुलाई प्रारम्भिक अभ्यास भोलीदेखि गराउँने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

राखेपले सुरुवातमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, अर्चरी,सुटिङ,टेबलटेनिस खेलका खेलाडि प्रशिक्षण सुरु गर्ने छ ।

प्रशिक्षण आगामी जेष्ठ पहिलो हप्ताबाट सुरु गर्ने भनेपनि आर्थिक अभावका कारण तेस्रो सातामा सुरु हुन लागेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्