बाख्रीले जन्माईन् मान्छे जस्तै स्वरुप भएको दुई पाठा !



१४ जेठ २०७६, काठमाडौ

यो संसारमा सोच्नै नसकिने र विस्वास नै गर्न सकिने अनौठो घट्नाहरुको जारी रहिरहेकै हुन्छ । हुन त अधिकाम्स मानिसहरुले यस्ता समाचार वाईयत हुन् भनेर भन्छन् तर होईन जे घट्ना घटेको हो त्यो सत्य हो ।

घट्ना के हो भने हाम्रो छिमेकी देश भारतमा प्राय अनौठो घट्नाहरु घटिरहन्छन् । भारतकै कर्नाटकस्थित मैसूर जिल्ला सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै रुप ठ्याक्कै देखिने दुई पाठा जन्माएका छन् । “बाख्रीले मान्छेको जस्तै पाठा जन्माएपछि विश्वभर हंगामा मच्चिएको छन्” । भारतीय सञ्चार माध्यममा उल्लेख भए बमोजिम मान्छे जस्तै भएको पाठा जन्मिएपछि पाठालाई हेर्नेहरुको घुईचो लागेका थिए ।

भास्कर किसान भने आफूले पालेको बाख्रीले मान्छे जस्तै भएको पाठा जन्माएपछि अत्तालिएर स्थानीय काहाँ पुग्छन् । बिहान ६:३० बजे पहिला मरेको पाठा जन्माएको थियो र त्यसको ५ घण्टापछि अर्को मरेकै अवस्थाको पाठीको जन्म दिएका थियो । दुवै पाठा र पाठीको रुप भने ठ्याक्कै मान्छेको जस्तै थियो भनेर भारतीय समाचारमा समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्