
१३ जेठ २०७६, काठमाडौ
यौन सम्पर्क राख्नाले पनि स्वास्थ्यमा उत्तम उपयोगी मानिएको छन् । यौन सम्पर्क नि कुन समयमा राख्नाले स्वास्थ्यको लागी राम्रो हुन्छ भनेर हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले पत्ता लगाएका छन् । हुन त जुन सुकै समयमा राखे नि जत्ति खेर मन लागेनि आफ्नो मर्जीको कुरा गर्दछन् । यो भन्दा नि उत्तम उपयोगी बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए ।
![]()
फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधिलाई अवलोकन गर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए। अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तैः व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन गर्ने गर्छन् ती सबैलाई ध्यान दिन भनेका थिए । एजेन्सी








