बन्दको प्रभावः ललितपुरमा पनि बम भेटियो



१३ जेठ २०७६, काठमाडौं

देशका विभिन्न स्थानहरुमा बिस्फोटक पदार्थ फेला परिरहँदा ललितपुरमा पनि भेटिएको छ ।

ललितपुरको हात्तीवनमा आज भेटिएको बिस्फोटक पदार्थ नेपाली सेनाको फेला पारेको हो ।

विहान भेटिएको बिस्फोटक पदार्थ टोलीले सुरक्षित रुपमा निस्क्रिय पारेको छ ।

त्यस्तै, यता टुटेपानी सडक छेउमा भेटिएको बिस्फोटक पदार्थ पनि सेनाले सुरक्षित डिस्पोज गर्न सफल भएको छ ।
अहिलेसम्ममा विभिन्न स्थानको विस्फोटमा परि ४ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्