बार्सिलोना भन्दा भ्यालेन्सिया बलियो सावित



१२ जेष्ठ २०७६, काठमाडौं

कोपा डेल रेको उपाधी भ्यालेन्सियाले हात पारेको छ ।

फाईनल खेलमा उपाधी दाबेदार मानिएको टोली बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधी पोल्टामा पारेको हो ।

हारलाई अँगाल्नुपर्दा क्लब बार्सिलोनाले उपाधीबाट आफुलाई टाढा बनाएको छ ।

च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको बार्सिलोना डेलमा पनि भ्यालेन्सियालाई पराजित गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्