बलिउडकी हटकेक नायिका सारा र बरुणको जम्ने भयो जोडी



१२ जेठ २०७६, काठमाडौं

बरुण धवन र साराअली खान बलिउड फिल्म नगरीका निकै लोकप्रिय र रुचाइएका नाम हुन । उनीहरुका फ्यानहरुका लागि निकै खुशी को खबर आएको छ । अब २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ, जसमा सारा र बरुण एकसाथ स्क्रीन सेयर गर्दै छन ।

यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए । अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान पनि जोडिएकी छिन् । सारा र बरुणले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्