‘बोल माया’ कि अन्जली ‘प्रेम गित ३’ की नायिका !



११ जेठ २०७६, काठमाडौं

नेपाली कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित मोडल अन्जली अधिकारीलाई प्रेम गीत ३ ले अभिनेत्रीको अवसर दिने भएको छ। चलचित्र प्रेम गीत ३ का लागि भएको नायिकाहरुको अडिसनमा उनि २७ सयबाट छानिएर टप २५ मा आइपुगेकी छिन ।

अडिसनको नतिजालाई हेरेर दर्सकले यतिबेला अनुमान लगाउन थालेका छन, कतै अन्जली प्रदिप खड्काको जोडीको रुपमा देखिन पाउने त् हैनन् ?

अन्जली भने आफु टप २५ मा पर्नुनै ठुलो कुरा रहेको बताउछिन । उनि प्रदीपको ठुलो फ्यान पनि हुन । आफुलाई प्रदिपको फ्यान भनिरहदा यो पटक कतै प्रदिप संगै चलचित्रमा जोडी बाधिने त हैन ?

 

प्रतिक्रिया दिनुहोस्