विश्व रेकर्डका लागि एलिशा र रुविशाको ४० घण्टे नृत्य सुरु



११ जेष्ठ २०७६, काठमाडौं

दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र रुविशा श्रेष्ठको ४० घण्टे नृत्य आजबाट सुरु भएको छ ।

काठमाडौं, स्वयम्भूस्थित क्वालिटी क्याफेमा संचालन भईरहेको नृत्य आज विहान ९ बजेबाट सुरु भएको हो ।

उनीहरुको नृत्य पर्सिको १२ बजेसम्म चल्ने कार्यक्रमका संयोजक तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।

काठमाडौं चन्द्रागिरी नगरपालिका ६ स्थाई घर भएका उनीहरुले अमेरिकाका ब्रेड र ग्रीसको नाममा आफ्नो नाम राख्न लागेका हुन् ।

सम्बन्धित सामग्रीहरु हेर्नुहोस् !

दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)

 

‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालको ह्याट्रिक, दुई दिदी–बहिनी एलिशा र रुविशाद्वारा ४० घण्टे नृत्य गरिदैं !(प्रेस विज्ञप्तीसहित)

 

विश्व रेकर्डका लागि रुविशा र एलिशाको ४० घण्टे नृत्य आगामी ११ जेष्ठबाट(विज्ञप्ती सहित)

प्रतिक्रिया दिनुहोस्