गोल्डेन बुटको हकदार बने मेस्सी



११ जेष्ठ २०७६, काठमाडौं

यूरोपियन लिगमा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटको हकदार यो वर्ष लियोनल मेस्सी बनेका छन् ।

क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले योसँग तीन पटक बुट आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

यो बुट मेस्सीलाई आफ्नो ३६ गोलले दिलाएको हो ।

यद्यपी उनले यूवा खेलाडी एमबाप्पेलाई पछि पारेका थिए ।

मेस्सीको एमबाप्पेको भन्दा तीन गोलले अघि छ ।

 

प्रतिक्रिया दिनुहोस्