मान्छेहरुको सोख नि अनौठो : झट्टै हेर्दा मान्छेको स्वारुपनै नदेख्ने !



१० जेठ २०७६, काठमाडौं

मानिसहरुको सोख नि अनेकै किसिमक हुन्छन् । झट्टै हेर्दा मान्छे नै होईन भन्ने किसिमले आफ्नो शरिरका भाग तथा अनुहारमा पुरै मोडिफाई गरेको छन् । यि यस्तो तरिकाले मोडिफाई गर्ने त सायत कमै होलान् ।

मानिसहरुले साधरण टाटु अनि आकर्षन देख्नलाई गरगहना लगाउन खोपेको हुन्छन् । तर यहाँ भने पुरै अनुहारमा ठुल्ठुल्लो प्वाल पारेको अनुहारमा केही खाली भाग रहेको छैनन् । जिब्रोमा पनि ठुला-ठुला प्वाल पारी टप लगाएको साथै बाघको जस्तै अनुहार बनाएका छन् । यि यसरी अनुहारमा मोडीशफाई गरेको भिडियोमा हेर्नुहोस्:

https://youtu.be/wqhhxzTHRdI

प्रतिक्रिया दिनुहोस्