भर्खरको युवकसगँ होइन् बुढासगँ डेटिङ जान्छिन् यी युवती रहस्य यस्तो छ !



१० जेठ २०७६, काठमाडौं
आजभोलीका युवतीहरु डेटिङ जानलाई आफूभन्दा साना वा आफू सरहका उमेर युवाहरुकोे चाहान्छन् । तर इङल्याण्डको इलिङ शहरकी एक युवती बर्ष २४ की भर्खरको युवासगँ डेटिङ जान मन पराउदैन । उनी बुढाहरु जान मन पराउछिन् । उनी बुदालाई रोच्नुको रहस्य आश्चार्य लाग्दो छ । जुन ब्यक्ति आर्थिकरुपमा सम्पन्न छन् उनैलाई ब्वाइफ्रेन्ड बनाउँछिन् । आफ्नो महंगा सोख पूरा गर्न उनी बुढाहरुलाई प्रयोग गर्छिन् ।

यसरी डेटिङ जँदा उनको धेरैसँग शारीरिक सम्बन्ध पनि भइसकेको छ । सजिलै पैसा कमाउन यो बाटो अवलम्बन गरेकी हुन् । लेक्सीले अनलाइन डेटिङ साइटको सदस्यता लिइन् । यसपछि अधबैँसे पुरुषहरुसँग डेट जान थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्