गार्डीओला प्रशिक्षक बन्न सहमत



१० जेष्ठ २०७६, काठमाडौं

म्यानचेष्टर सिटीका प्रशिक्षक आर्गीओलाले क्लब छाड्ने भएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उनी युभेन्ट्का प्रशिक्षक बन्न सहमत भएका छन् ।

यस सिजनदेखि युभेन्ट्सका प्रशिक्षक एलेग्रीले क्लब छोड्ने भएपछि उनको स्थानमा गार्डीओलालाई राखिने भएको हो ।

आर्गीओला युभेन्ट्समा २४ मिलियन युरोमा प्रतिवर्षका हिसाबले सहमती भएको बताइएको छ ।

उनीसँग युभेन्ट्सले ४ जुनमा एक सम्झौतामा हस्ताक्षर गर्ने छन् भने १४ जुनका आधिकारीक सम्झौता गर्ने छन् ।

आर्गीओलाले सिटीलाई यस सिजन लिग कप, एफए कप र प्रिमियर लिगको उपाधि जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्