
०८ जेठ २०७६, काठमाडौं
गत जेठ ३ गते परम्परागत रुपले वैवाहिक बन्धनमा बाधिएका जोडी सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नवदम्पती जोडी सँगै न्युज २४ बाट प्रसारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रमको टीम पनि बुधबार दिउँसो अष्ट्रेलिया प्रस्थान गरेको हो ।





