आठौँ फेका अन्तर विद्यालय छात्र बास्केटबल प्रतियोगितामा गेटवे र कौत्सुभ फाइनल चरण प्रवेश



०६ जेठ २०७६, काठमाडौं

आज भएको सेमी फाइनल खेलमा आयोजक ओरियण्टल एकेडेमीलाई हराउँदै कौस्तुभ एकेडेमी र गत वर्षको उपविजेता टिम अक्षेरिकालाई पराजित गर्दै गेटवे एकेडेमीले फाइनल यात्रा तय गरेका छन् ।

आगामी बुधबार आयोजक ओरियण्टल एकेडेमीको प्राङ्गणमा हुने फाइनल खेलमा ओरियण्टल एकेडेमी र अक्षरिका तेस्रो पोजिसनका लागि भिड्ने छन् ।

शुक्रवार सुरु प्रतियोगिताको फाइनल खेल बुधबार ८ गते ११ बजेबाट शुरु हुने फेकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्