मड्रिडलाई आफ्नै घरमा दशा !



०६ जेष्ठ २०७६, काठमाडौं

आफ्नै घरमा रियल मड्रिडले लज्जास्पद हार ब्येहोरेको छ ।

गएराती भएको खेलमा रियल बेटिससँग २–०को गोलअन्तरले पराजित भएको हो ।

खेलको पहिलो आधा गोलरहित बराबरीमा सकिएपनि खेलको दोस्रो आधामा बेटिसले २ गोलको गर्न सक्यो ।

जितसँगैं बेटिस ५० अंक सहित १० औं स्थानमा रहँदा पराजित रियल मड्रिड तेस्रो स्थानमा यथावत छ ।

३८ खेल खेलेको रियलको ६८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्