के तपाई यौनशक्तिको कमीले चिन्तित हुनुहुन्छ ? अब चिन्ता नलिनुहोस चुनाले बदाउँछ यौनशक्ति..



०५ जेठ २०७६, काठमाडौं

यौनशक्ति बदाउन मानिसहरु विभिन्न किसिमका औषधी प्रयोग गर्नुका साथै फजुल खर्च गर्ने गर्दछन् । अब आयुर्वेदको भनाई अनुसार एक दमै सरल अनि कम खर्च लाग्ने उपाय पत्ता लागाएका छन् । महिला तथा पुरुषहरुको यौनशक्ति बदाउनलाई चुनाको सेवनले विशेष भुमिका रहेको बताएका छन् ।

जुन पुरुषहरुको वीर्यमा शुक्राणुको कमी हुन्छ्, अनि जुन महिलाहरुको रजमा अण्डाणुको कमी हुन्छ । यस्ता व्याक्तिहरुले लगातार ३ महिना सम्म चुनाको सेवन गर्यो भने यौनशक्ति बदाउँदछन् । र बढी मात्रामा वा दिनमा एकपटक भन्दा बढी चुनाको सेवन तपाईको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यदि तपाईलाई पत्थरी भएको छ भने चुनाको सेवन नगर्नुहोला ।

यौनशक्ति बदाउनलाई चुना सेवन गर्ने विधि:
यसको लागि शुध्दि गरिएको चुना सेवन गर्नुपर्दछ । यो चुनाको गहुँको गेडा बराबरको मात्रा हरेक दिन दहीमा अथवा उखुको रसमा मिलाएर सेवन गनुपर्दछ ।यसरी ३ महिनासम्म शुध्दि गरिएको चुनाको गहुँको गेडा बराबरको मात्रा सेवन गर्ने हो भने यसले यौनशक्ति बढाउनुका साथै पुरूषमा शुक्राणु तथा महिलामा अण्डाणुको बृध्दि गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्