एफए कपको उपाधी सिटीको पोल्टामा



०५ जेष्ठ २०७६, काठमाडौं

एफए कपको उपाधी म्यानचेष्टर सिटीले हात पारेको छ ।

ईङ्लिस प्रिमियर लिगमा पनि च्याम्पियन बनेको सिटीले एफए कपमा पनि आफ्नो सकारात्मकता दोहोर्याएको हो ।

फाईनल खेलमा वाट्फोर्डमाथि ६–० को सहज जित निकालेसँगैं सिटीले एफए कपको उपाधी कब्जा गरेको हो ।

एएफ कपको उपाधीसँगै सिटीले यो सिजन तिन उपाधी जितेको छ ।

एक साताअघि प्रिमियर लिगको उपाधी जितेको सिटीले काराबाओ कपको उपाधी पनि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्