समलिङ्गी विवाहलाई कानूनी मान्यता



०५ जेष्ठ २०७६, काठमाडौं

ताइवानी संसदले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको छ ।

शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो ।

यससँगैं ताइवान एशियाकै पहिलो समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने देश बनेको छ ।

यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ ।

उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कामा खुशी साटासाट गरेका छन् ।

यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्