३० दिनको लागि १ लाख बढि रोजगार बन्दै



०१ जेष्ठ २०७६, काठमाडौं

३० दिनको लागि १ लाख भन्दा बढिले रोजगारी पाउने भएका छन् ।

जसका लागि सरकारले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अघि बढाएको छ ।

सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्