
३१ बैशाख २०७६, काठमाडौं
एउटा यस्तो अनौठो घटना केन्याको किटले सहरको ट्रान्स(नोजिया काउण्टीस्थित एक होटलको सार्वजनिक संजालमा आएको छ । एक व्यापारी व्यावसायको सिलसिलामा किटले शहर आएका थिए । उनले श्रीमतिलाई घरमै छोडेर काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए । व्यापारीको यस्तो कर्तुत पोल खुलेको छन् । व्यापारी होटेलमा आफ्नै घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन्, त्यो पनि अनौठो पाराले ।
उनीहरु यौन सम्र्पक गर्दागर्दै योनीमा लिङ्ग अड्केछन् । बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल भएन् उनीहरूले बाध्य भएर होटलका कर्मचारीलाई गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।
होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू सेक्स गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे ।
प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ । घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ । यो समाचार डेल्ली मेल डट को डट युके मा लेखिएको छ ।





