राज सिक्देलको स्वरमा  रोमान्टिक गजल “डोली पठाउला” (भिडियो सहित)



२९ बैशाख २०७६, काठमाडौं

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्बजनिक भएको छ ।

सार्बजनिक गजलमा कोरियामा रहेर पनी नेपाली सुगम संगीतमा संगीत दिदैँ आउनुभएका डि आर अटुको संगीत रहेको छ ।

डी.आर न्यौपाने सुर्यको  शब्द सुन्न सकिन्छ ।गजललाई लिम्दुमी क्रियसनले बजार ब्यावस्थापन गरेको छ ।  आफ्नी प्रेमीलाई प्रेमको उपहारको रुपमा डोली पठाँउनको लागी राज निकै हतारिएका छन ।राजु कार्किको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ । दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्