नायिका गरिमा पन्त फिल्म क्षेत्रमा करिअर चम्काउन छाडेर, के गर्दै छिन् बेल्जियममा ?(फोटो फिचर)



२८ बैशाख २०७६, काठमाडौं

नेपाली चलचित्रमा क्षेत्रमा निकै ब्यस्त बनेकी र लाखौ आम दर्शकहरुको मन जित्न सफल भएकी थिईन् नायिका गरिमा पन्त । स्व. निर्देशक शिव रेग्मीद्धारा निर्देशित चलचित्र “मनले मनलाई छुन्छ” बाट निकै चर्चामा आउन सफल रहेकी थिईन् नायिका गरिमा पन्त । यस्तै अन्य दर्जनै चलचित्रमा उनी धेरै अभिनय गरिसकी छिन् । अहिले उनी अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेकी छिन् ।

नायिका गरिमा पन्त बिबाह बन्धनमा बाधेर, बिबाह पश्चात केही बर्ष अघिबाट बेल्जियममा बस्दै आइरहेकी छिन् । एनआरएन श्रीमानसँग गरिमा खुसी रहेको सामाजिक सञ्जालमा उनले पोष्ट गरेका तस्बिर तथा स्टोरीबाट अड्कल काट्न सकिन्छ ।

गरिमा बेल्जियममा श्रीमानले सञ्चालन गर्दै आइरहेको रेष्टुरेन्ट व्यावसायलाई सघाउँदै आइरहेकी छिन् । बिहे पछि उनले कुनै पनि फिल्म खेलेकी छैनन् । फिल्म ‘झोला’ बाट राष्ट्रिय पुरस्कार पाएकी गरिमाले दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।

garima pantaको लागि तस्बिर परिणामgarima pantaको लागि तस्बिर परिणामgarima pantaको लागि तस्बिर परिणामसम्बन्धित छवि

प्रतिक्रिया दिनुहोस्