नायिका पुजा शर्मा र नायक आकास श्रेष्ठको गोप्य च्याटिङ (भिडियो सहित)



२८ बैशाख २०७६, काठमाडौं

पछिल्ला समयमा नायिका पुजा शर्मा नेपाली चलचित्र जगतमा चर्चा उपचर्चाको शिखरमा चुलिएका लोकप्रिय नायिका हुन । उनको जन्म २०४९ बैशाख् १८ गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबर बाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।

त्यस्तै ‘म त तिम्रै हुँ ’ फिल्मबाट नेपाली सिनेमा जगतमा भित्रिएका नायक आकास श्रेष्ठ उनको चकलेटी लुक्सका कारण निकै चर्चामा रहेका छन् । यी दुई लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । हेर्नुस भिडियो यस्तो बनेको छ ।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्