
२५ बैशाख २०७६, काठमाडौं
पछिल्ला समय चलचित्र जगतमा निकै चर्चाको शिखरमा आएका नायक चक्लेटी हिरो सलिनमान बनियाँ ए मेरो हजुर २ बाट चलचित्र क्षेत्रमा पाईला चालेको नायक हुन् र उनले दोस्रो फिल्म भर्खरै यात्रा रिलिज भएको छन् ।
उनको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ लाई अनलाइन पनि हेर्न पाइने भएको छ । यसलाई पहिलो चरणमा युनाइटेड स्टेट अफ अमेरिकामा रिलिज गरिएको छ ।
फिल्म अमेरिकापछि अस्ट्रेलिया तथा युरोपमा पनि रिलिज गरिने छ । यसअगाडी पनि मकै एपसँगको सहकार्यमा कुइज कन्टेस्ट आयोजना गरेको थियो । https://meromakaii=com/yatra यस लिंकमा क्लिक गर्नु गरि फिल्म हेर्न सकिनेछ ।





