बिकिनीमा नायिका साम्राज्ञी…



२४ बैशाख २०७६, काठमाडौँ

पछिल्लो समय कहिले वक्षस्थलमुनी ट्याटू त कहिले पारिश्रमिक तथा अभिव्यक्ति । ड्रेसका कारण चर्चामा आइरहने नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह ।

सदाबहादर नायक भुवन केसीद्वारा निर्देशित चलचित्र ‘ड्रिम्स’ बाट मेगा स्टार अनमोल केसीसँग डेब्यु गरेकी थिइन् । उनले अभिनय गरेका ‘तिमिसँग’ ,‘कयारा’, ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टू लण्डन’ लगायतका चलचित्र सुपरहिट भएका छन् ।

चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’ मा १५ लाख पारिश्रमिक लिएपछि उनको चर्चा थप चुलिएको थियो ।

हालै सामाजिक सञ्जालमा नायिका साम्राज्ञीकोे बिकिनी तस्वीर भाईरल भईरहेको छ ।

   

प्रतिक्रिया दिनुहोस्