विवाह नगरी ३५ वर्षमा बिर्य किनेर आमा बन्दै सावित्री सुवेदी (भिडियो सहित)



२१ बैशाख २०७६, काठमाडौं

जय नारीको नारा बोकेर आफूलाई सामाजिक अभियान्ताका रुपमा चिनाउने सावित्री सुवेदीले एक अन्तरवार्ताका क्रममा आफू ३५ वर्षसम्ममा विवाह नगरी आमा बन्ने बताएकी छिन् ।

नारी न्यायका लागि आफू निरन्तर लडिरहने बताउँदै आएकी सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी थिईन् । पछिल्लो समय कञ्जनपुरकी १३ बर्षिया बालिका निर्मला काण्डबाट आलोचित बनेकी सावित्रीले जुनसुकै बेला कुनै पुरुषको विर्य भाडामा लिएर बच्चा जन्माउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्