
१७ बैशाख २०७६, काठमाडौं
पछिल्ला समयमा नेपाली चलचित्र जगतमा अति नै चर्चित नायिका र चलचित्र जगतमा धुम मच्याएकी पुजा शर्माको जन्मदिन आज परेको छ । उनी २८ औँ बसन्त पार गरी २९ औँ जन्मदिन मनाएका छन् । उनी ‘थ्री लभर्स’ नामक चलचित्र जगतमा पाइला टेकेकी “हाल सम्हालिन्छ कहिले मन” चलचित्रको निर्माण प्रक्रियामा व्यस्त रहेकी छिन् ।
उनी ‘प्रेम गीत’ “राम कहानी” को सफलतापछि निकै चर्चाको शिखरमा चुलिल्न पुगिन् । ‘म यस्तो गीत गाउँछु’र राम कहानी मार्फत चलचित्र निर्माणमा समेत हात हालेकी उनलाई यो चलचित्रको सुपरहिट भएपछि भने उनी लाखौ दर्शकहरुको मन जित्न सफल भईन् ।
यतिबेला उनको दोस्रो निर्माणमा रहेको तेस्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रतिक्षामा रहेको चलचित्र हो । जुन चलचित्रको छायांकन लण्डनमा गरे केही दिन अगाडि मात्र नेपाल फर्किएकी हुन । यसरी चलचित्र जगतमा नेपाली दर्शकहरुको माझ लोकप्रिय बनेकी नायिका पूजालाई जन्मदिनको शुभकामना दिनलाई सबै कलकारदेखि मिडियाकर्मिहरुको घुइचो साथै नायिका पूजा शर्माको अनुहारमा अत्ति नै खुसीपन छाएको देखिन्छ । र्हेनुहोस पूजा शर्मा यसरी आज जन्मदिन मनाएका छन् पुरा भिडियो….





