
१६ बैशाख २०७६, काठमाडौं
यो संसारमा बिभिन्न किसिमका घट्नाहरु देशै पिच्छे अनौठो किसिमका घटिरहन्छ । चिनका श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा यस्तो घट्ना घटेको छन् । घट्ना अली भिन्नै किसिमका घटेका छन् । अर्काको पतिसँग यौन सम्बन्ध राखेको भन्दै एक महिलालाई सार्वजनिक बेइज्जत गरेको छन् । सार्वजनिक बेइज्जत मात्रै का हो र ३ महिलाले एक महिलालाई बाटोमा नाङ्गै पारेर कट्नु सम्म कुटी, नाङगे झार पारेर बजार घुमाएका छन् ।
हालैमात्र चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएको छ । उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।
महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे । (एजेन्सी





