नायिका साम्राज्ञी राज्यलक्ष्मी यस्तो पहिरनमा (फाटो फिचर)



१६ बैशाख २०७६, काठमाडौं

पछिल्लो समयमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह निकै नै चर्चा उपचर्चामा आएकी अभिनेत्री हुन । उनी पछिल्ला समय चलचित्र जगतमा आएर सोशल मिडियामा निकै धुम मच्याएकी छिन् । भुवन केसीले निर्देशनमा रहेकोे चलचित्र ‘ड्रिम्स ‘ बाट उनी चलचित्र जगतमा उत्रिएकी थिईन् ।

पहिलो चलचित्र ‘ड्रिम्स ‘बाट नै उनी धेरै चर्चामा आएकी थिईन् । चलचित्र ‘ड्रिम्स ‘ मा उनी नायक मेगा स्टार अनमोल केसीसँग डेब्यु गरेकी थिइन् भने उनीले अभिनय गरेका चलचित्र ‘तिमिसँग’ ,’कयारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा ‘ लगायतका चलचित्र सुपरहिट भएका छन् ।

यनी चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’मा १५ लाख पारिश्रमिक लिएको भन्दै उनको चर्चा झन् चुलिदै गएको थियो । कहिले वक्षस्थलमुनी ट्याटूले, कहिले पारिश्रमिकको कारण र ड्रेसको कारण पनि चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जाल र नेपाली मिडियामा राज्यलक्ष्मीको बिकिनी तस्बिर पनि भाईरल छन् ।

प्रतिक्रिया दिनुहोस्