‘सारेगमपा लिटिल च्याम्प’ मा प्रितम सेकेन्ड राउण्डमा प्रवेश (भिडियो सहित )



१५ बैशाख २०७६, काठमाडौं

भारतीय आधिकारिक च्यानल जी टिभी’ बाट प्रसारण हुने ‘सारेगमपा लिटिल च्याम्प’ नेपालका प्रितम आचार्य सहभागी भई करोडौ दर्शकको मन जिन्त सफल भएका प्रितम आचार्य अडिसनको सेकेन्ड राउण्डमा प्रवेश गर्न सफल भएका छन् ।

नेपालका ११ बर्षिय प्रितमले सन् १९८८ मा रिलिज भएको गोबिन्दा र अमिताभको ब्लकबस्टर फिल्मको चर्चित गीत’बडे मियाँ छोटे मियाँ’ उदितनारायण झा र सुदेश भोसले गाएको गीत गएका थिए । उनले गाएको उक्त गीत भारतीययुट्युबको ट्रेनडीङमा पर्न सफल भयो । प्रितमले सुरुवातको प्रस्तुतिमा नै युट्युबमा लोकप्रिय भएका गीतहरु गाउँदै आएका थिए ।

उनले गाएको चर्चित गीतहरु भारत र नेपालका दर्शकहरुले निकै रुचाएका छन् यस एपिसोडबाट प्रितमले जजहरुबाट ओलम्पिक पाएका छन् । उनले ‘सारेगमपा लिटिल च्याम्पबाट हरेक समय राम्रा प्रस्तुति दिने व्यक्तिको उपमा पाएका छन् ।

https://youtu.be/m5najwxMIyk

प्रतिक्रिया दिनुहोस्