‘को बन्छ करोडपति’ मा प्रियंका कार्की र आयुश्मानको लज्जास्पद अवस्था, लाइफलाइन लिन नपाई बाहिरिए (भिडियो हेर्नुहोस)



१५ बैशाख २०७६, काठमाडौं

महानायक राजेश हमालद्धारा सञ्चालन गर्दै आएको कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

यसैबीच कार्यक्रमको अहिले ३५ औ एपिसोडमा पुगेका छन् । ३५ औँ एपिसोडका प्रतियोगीहरु हुनुहुन्छ, चर्चित अभिनेत्री प्रियंका कार्की र आयुश्मान देशराज सहभागी भएको देखिन्छ । चर्चित अभिनेत्री प्रियंका कार्की र आयुश्मान देशराज लाइफ लाईन लीन नपाई छैटौँ प्रश्नमा बाहिरीएका छन् । हेर्नुहोस को बन्छ करोडपतिको ३५ औ एपिसोडको पुरा भिडियो..

प्रतिक्रिया दिनुहोस्