रातो पहिरनका कारण चर्चामा मेगन बार्टन (फोटो फिचर)



१५ बैशाख २०७६, काठमाडौं

हालै लण्डनमा सम्पन्न सकिङ्ग्ली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रिमियरमा बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन बार्टन निकै हट अवतारमा देखा परेकी थिईन् ।

उक्त प्रिमियर शोमा उनले स्लिपलेस स्किनटाइट रातो कपडा लगाएकी थिईन् जसले गर्दा उनी आफ्नो पहिरन बेलाबेला मिलाइरहेकी थिईन् ।

आफुले लगाएको पहिरनलाइसम्हाल्न उनलाई निकै हम्मेहम्मे परेको थियो । पहिरन मिलाउने क्रममा उनले आफ्नो वक्षस्थल दुई हातले छोपिन् । जुन फोटो अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ ।

उनले वक्षस्थल दुई हातले छोपेपछि सबैको ध्यान उनी तर्फ मोडिएको थियो ।

     

प्रतिक्रिया दिनुहोस्