पानीमा आगो बाल्ने ‘एरियल’को सेक्सी तस्वीरहरु (फोटो)



संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका हुन् ।

उनी पछिल्लो समय आफ्नो वोल्ड तथा सेक्सी बडिका कारण चर्चित छिन् ।

उनलाई आफ्नो चलचित्रमा तान्नको लागि निर्माता निर्देशकहरुले विशेष रुचीसमेत देखाईरहेका समाचारहरु बाहिर आईरहेका छन् ।

मोडलिङ्गबाट करियर सुरु गरेकी यिनी आफ्नो नामले मात्र नभई कामले पनि चर्चामा छिन् ।

उनी पछिल्लो समय विभिन्न अवार्डहरुबाट अवार्डेड पनि हुँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्