राष्ट्रपति भण्डारी अस्पतालमा



०९ बैशाख २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी महारजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगकी छिन् ।

उनी नियमित स्वास्थ्य जाँचको लागि त्यहाँ पुगेकी राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ ।

अस्पतालका अनुसार उनको स्वास्थ्य सामान्य रहेको छ ।

उनी आगामी ११ बैशाखमा ९ दिने चीनको भ्रमणमा जान लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्