श्रीलंका घटनाप्रति प्रधानमन्त्री ओलीले गरे दुःख व्यक्त



०८ बैशाख २०७६, काठमाडौं

श्रीलंकाको विष्फोटमा परि ज्यान गुमाउनेहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघे लाई पत्र पठाई नेपाल सरकारले यस्ता मानवता विरोधी कार्यको घोर भर्त्सना गर्ने बताएको छ ।

प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धान्जली र घाईतेहरुको शीघ्र श्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्